यो हप्ता

नेकपाको अल्सरलाई क्यान्सर हुन नदिन के गर्ने!

असोज ३० मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहालले चितवनको एक कार्यक्रममा नेकपालाई ग्यास्ट्रिक अल्सर भएको र उपचार...

थप पढ्नुहोस्

मार्क्सवादलाई देशज परिस्थितिमा कसरी मिलाउने ?

समाजवाद र नेपालको भावी दिशा  - चौथो श्रृंखला मार्क्स स्वयं क्रान्ति विकसित पूँजीवादी केन्द्रबाट अन्यत्र स्थानान्तरण हुन सक्ने बारे महशुस...

थप पढ्नुहोस्

पूँजीवादको कोरामिन: “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको पूँजीवाद

सोभियत संघ र पूर्वी युरोपका देशमा प्रचलित समाजवादको असफलतापछि समाजवादका शक्तिहरुलाई ठूलो धक्का पुग्न गयो। परिणामस्वरुप अन्तर्राष्ट्रिय रुपमा वर्ग शक्तिको...

थप पढ्नुहोस्

चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन्

चिनियाँ राष्ट्रपति सी जिनफिङले चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र भएको बताएका छन् । नेपाल भ्रमणको...

थप पढ्नुहोस्

हङकङका निम्ति युध्द: नयाँ रेशम मार्ग वा नयाँ विश्व ब्यवस्था?

आज हङकङको राष्ट्रिय सम्प्रभुता अवमूल्यन गर्न धेरै समय र उर्जा लगानी गरिसकेका "रङ्गिन क्रान्ति"का लेखकहरूमा चरम निरासा देखिदैँछ। तिनीहरुका बसर...

थप पढ्नुहोस्

चीनियाँ परेडले रूस र अमेरिकालाई अर्को शक्तिशाली प्रतिस्पर्धी थपिएको जानकारी दिएकोछ

बेजिङ्ग-१ अक्टूबरका दिन, जनगणतन्त्र चीनको ७० औं वर्षगाँठको उपलक्ष्यमा एक भव्य सैन्य परेड भएको थियो। तियानमेन स्क्वायरमा गरिएको सो परेडमा...

थप पढ्नुहोस्

दुर्गामाताले ‘छुई’ र छाउपडीमाथि विजय गरुन्

हामी दुर्गामाता थापना गरेको पण्डाल पुग्दा एक ११ वर्षीया बालिका त्यसको गेटमा उभिरहेकी थिइन्। उनी हामीलाई हेर्दै अफ्ठ्यारोगरी मुस्काइन्, यसरी...

थप पढ्नुहोस्

जमिन, रोटी र पानीः भौतिक संघर्षकै रूपमा उपनिवेशबाट मुक्ति हुने प्रक्रिया

“सधैँ याद राख्नुहोस्! मानिसहरू विचारका निम्ति लडिरहेका छैनन्, कसैका दिमागमा रहेका कुराहरूका लागि लडिरहेका छैनन् । उनीहरू भौतिक सुविधा प्राप्त...

थप पढ्नुहोस्

दशैं-तिहार किरात चाँडः राजकुमार राई

राजकुमार राई । नेपालमा सबै चिज हिन्दुकरण भयो । विशेष गरी पञ्चायती व्यवस्था लागू गरेपछि त्यसलाई जोगाउन राजतन्त्रले सबैखाले हतियार...

थप पढ्नुहोस्

बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक – गणेश साह

विश्वमा एउटा समय थियो। त्यो समय शीतयुद्ध कायम थियो। जतिखेर महाशक्ति राष्ट्रहरू थिए, हामी अल्पविकसित र अरु कैयन मुलुकहरु उपनिवेश...

थप पढ्नुहोस्
Page 49 of 53 1 48 49 50 53

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist